Posted by: Nepal ko chora October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें है सबैलाई! :D कुम्ले दाइ, अस्तीको कथा त राम्रो थियो तर अलि सत्य युगको कथा जस्तो लाग्यो मलाइ त। तेस्ता कुरा त पहिला पहिला हुन्थे होलान, दाइहरु को पाला मा। :P आजकल त ठ्याक्कै उल्टो पो हुन थालेको छ, २-४ ओटा घटना त आफ्नै आखाले देखेको छु। अनि सबै गाम्लेहरुलाइ तिहारको हार्दिक मङलमय शुभकामना।। भाउते गुरु कता हराउनु भएछ आजकल?? जुरेली दिदी पाए पछि त चौतारीमा आउन नि छोड्नु भयो जस्तो छ।
Read Full Discussion Thread for this article