Posted by: miss_ me October 18, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा नमस्कार गर्नपर्च थपड दिना भे'न ...गौतमजीले दर्शन नि गर्नुभा'च अनिखेरी तिहाराँ जापानीसाडी दिन हुनभा'छ झापट दिन भे'न अब अरुले चै खाने हुनभए थपड ..बरु जिम्माल बा लै भनेर त्यैबाँस को छडि मगाउन पर्यो । फेरि थपड दिदा दिदा मेरै हात दुख्लान :)P:P ( रिसानी माफ है )
Read Full Discussion Thread for this article