Posted by: Gautam B. October 17, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें मिस! आरामै हुनुहुन्छ? हजुरको नियास्रो लागिरा'थ्यो। अनि, अभिनय त ठ्याक्कै मिल्छ मिस! बरु यो चौतारी अझै ऊँधोमुण्टेनै पो र'छ। गाम्लेका भूत जति कता मोरेचन्? आज त जिम्माल पनि आएनचन्, सधैं आम्थे, चिलिम फुक्दै।
Read Full Discussion Thread for this article