Posted by: Gautam B. October 16, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, देउसी खेल्न जाने रे? अनि भैलीचैं नखेल्ने? हाम्ले त ठूल्नानीलाई भैलिनी पाटीको नाईके पो बनाम्नी बिचार ग-या छौँ। ************************ बिने, खोई अब मेरै मात्र हो कि अरुको पनि हो, भन्लान् नि अरुले पनि। अगुल्टे मुजिल्लामा भने चौतारी सोझिएको छ अहिले।
Read Full Discussion Thread for this article