Posted by: Rahuldai October 14, 2006
Login in to Rate this Post:
0
?
झान्क्री जी, मैले नि त्यो पलेटी श्रींखला हेरेको थिएं, ज्यादै भावपुर्ण गीत हरु गाउँउ भयो । तपाईंले भने जस्तै अर्को एउटा गीत साह्रै मर्म श्पर्शी लाग्यो, पुरा त आउँदैन, मुखरा याद छ ।
माया लिन गाह्रो छ,
माया दिन गाह्रो छ
त्यो भन्दा अझ
माया सांची राखना गाह्रो छ ।