Posted by: world_map October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हा हा! पून्टे दाई, मलाई त लंगुरबुर्जामा के कहाँ हुन्छ नि थाहा छैन, कहिले खेल्या भए पो। मैले त त्यतिकै अन्दाज गरेर बनाइदिएको। :D कौडीको बारेमा भने अलि अलि बुझ्या जस्तो लाग्यो। तैपनि म त च्याँके राखेर खेल्छु। :) अब लंगुरबुर्जाको बोर्ड तपाई आफैं मिलाउनुस् है, म त गएँ सुत्न। निद्रा पनि लाग्यो। हाऽऽऽऽऽऽई
Read Full Discussion Thread for this article