Posted by: world_map October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ए पून्टेदाई, त्यो कौडि चैं कसरी खेल्ने हो? मलाई त आम्दैन, सिकाइदिनुस् न। अनि 'तियाले मार्राऽऽ' भन्या के हो नि? यो पून्टे दाईलाई नि थरी थरीका खेल खेल्न आउने रैछ बा! लंगुरबुर्जा, कौडी, तास, के के हो के के, तपाई त खेलाडी नं १ हुनुहुँदो रैछ। :D
Read Full Discussion Thread for this article