Posted by: world_map October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
वाह! हाम्रो पून्टे दाइ त दामी शेफ हुनुहुन्छ नि। म त ल्याम्बको छोयला र चिकेन चिल्ली खान्छु! :) ल म्यारिज पनि खेलम्, अस्ति खेल्दा मैले ६ युरो त जित्याँथें नि जे भएपनि, खासै राम्रो खेलाडि नभएपनि माल चैं पर्छ मलाई। ;) अनि देउसी भैलो पनि खेलम्, पटाका नि पड्काम्। यहाँ नि हालोविन् आउन लाग्या छ, पटाकाको आवाजले तिहार सम्झाइदिन्छ। ल तासमा मलाई यौटा सिक्वेन्स चैं पर्यो। :D
Read Full Discussion Thread for this article