Posted by: world_map October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हाम्रो कुम्ले आशु कथाकार पनि गज्जबको कथा लेख्छ ल। राम्रो लाग्यो कथा, काल्पनिक भएपनि यथार्थवादि नै छ। ए पून्टे दाई, आज त शुक्रवार, मेरो नि अलि फुर्सद भो। ल नाचगान, भोजभतेर गर्नु परो!
Read Full Discussion Thread for this article