Posted by: Poonte October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हा हा र हु हु उत्र्यो सबै एकैचोटि, कुम्लेको कथाले! फेरि आज धेरै दिनको कैयौं घण्टे काम पछि काम बाटै बिदा लिऊ भुनेर फोन आयो। हुन नि हो, अत्ति भई सकेथो, आज आराम गरि हालम्, फेरि अर्को हप्तासि त रन्किन्छ काम भुनेर बसें। लु, आऊ को को आउने हो! सिकार पोलम्, रउसि खन्याम्, फिलम हेरम्! तिकुटे कता मोरेच? :D
Read Full Discussion Thread for this article