Posted by: world_map October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
लौन, यो हौतारी नै 'ह'मय हुन लागो नि गाँठे। हब हून्टे दाईलाइ हानसिक हस्पताल लानु पर्ला हस्तो छ। म चैं हानसिक हस्पतालको हाक्टर, (हाईक्याट्रिस्ट)। :P हब हिहार आउनला' बेलामा हौतारीबासीहरूलाइ यो कस्तो 'ह' को रोग लागेको होला भनेर म हनुसन्धान हर्दैछु। म यो होगको हामाकरण पनि गर्छु, 'ह्यारालाईसिस्', लौ जा! - हा. (डा.) हित्रे :D
Read Full Discussion Thread for this article