Posted by: Foe_4_mysty October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हे हे, हु हु, हाहा, हि हि, ही ही, हो हो, ह ह, है है (फेरी पुन्टेदाइको स्टायल्मा) हाहाहा **************************** हैन ए कुम्ले तिमी कहाँ जान लागेको ६ घण्टाको ड्राइभ मा ? सि डि बर्न गर्नु पर्‍यो रे :O हैन हो भर्खर को भर्खरै कता बाट तिमीलाइ गीत पठाउने ? एम यस यन मा आउ । मेरो पुरानाम्१@ह्ट्मेलडट्कममा याड गर त । ************************** >>ए हून्टे दाई, हुम्ले, हिस्टे अनि अरू हाम्लेहरूमा मेरो हमस्ते है! हैन, यो मलाई हे भएको? :P >>> चित्रेलाइ पनि "ह" भूतले समातेछ कि के हो ? :P
Read Full Discussion Thread for this article