Posted by: CaMoFLaGeD October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
Miste, अलि अलि अहिले पठाउ न कम से कम एउटा सिडी बर्न गर्न मिल्ने गरी। ६ घन्टा ड्राइभ गर्नु छ यार भोली बिहानै! हैन! अनलाइन नेपाली नयाँ नयाँ गानाको सिडी किन्ने वेबसाइट छैन? पाइरेसी गर्दा आफैलाई नरमाइलो लाग्ने। ha ha ha! Poonte dai! ...lol
Read Full Discussion Thread for this article