Posted by: gurudev October 13, 2006
Menina Bonita
Login in to Rate this Post:     0       ?        
ठीक छ ठीक छ बच्चा, माफि स्विकार गर्दछु । तर कन्याको अनुहार हसिलो छ, म तिम्रो अनुभब बुज्छु । र फेरी प्रेमको कुनै भाषा हुँदैन यो मैलेपनि बिर्सिएछु, तसर्थ मेरोपनि गल्ती छ यहाँ मेरोपनि माफि तिमीसँग । कन्यासङ चाडेनै भेट होस् भन्ने आशा रक्ढ्छु र आशिर्बाद दिदछु ।
Read Full Discussion Thread for this article