Posted by: Birkhe_Maila October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जदौ सपै गाम्लेलाई! कान्लाबारिआँ बोडि टिप्दै तेर्सो तेर्सो लाइराथेँ राँगे रिकुटे माथ्ला कान्लाटि फुत्त हालफालो। हातभरि हिलो लाएर मोराको लुआ नि हिलाम्मै थ्यो। " हन क्यार्न यो कात्तिके मकैबारिआँ लुकेओ हौ?" भनेर सोधेओ त- " क्यानाम् पल्लो गाउको लेकिन जिम्दारको बडि लड्किलाई इन्तजार गरेर बसिलिएको, तपाईँले जो छ बोडि टिपिलिनु भएको खौफ खाएर हिलोमा गिरेछु" भन्न थालो। अइले नि तेतै बरालिँदै होला। लु मैले पनि- "हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि "
Read Full Discussion Thread for this article