Posted by: Gautam B. October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
"हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि " साझामा निक्ल्या नयाँ नारा हो कि क्या हो यो? जल्ले पनि यै भट्याम्छ बा! परबर् (parabara), स्वागत छ है चौतारीमा। तेस्ता रिङटुन-सिङटुनका कुरा हामी बूढापाकालाई के थाहा होस् बरा! कुम्ले र मिष्टेलाई थाहा हुनुपर्छ। राँगे रिकुटेलाई पनि थाहा होला।
Read Full Discussion Thread for this article