Posted by: Gautam B. October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
म पुनि कम्ता खुशी भ'छैन मिस! यो पाली भाईटिकामा जापानी सारीनै राखेर ढोग गरौंला। अनि मिस, बर्खको एउबाजी गैंडा त हाँस्छ भने हाम्रा दादा हाँस्न नपाउन् त?! उसो त पहिला पहिला यीनी जतिखेर नी हाँस्या-हाँस्यै गर्थे। अचेल अलि बिजी भ'र ब्यस्त छन्, तेसैले कम हाँसेका हुन्। बाई द वे दादा, जापान फर्किसक्या हो कि नेपालटारबाटै हो?
Read Full Discussion Thread for this article