Posted by: miss_ me October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
"हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि " .....ऐया!!!! के देख्न पर्यो ....दादा पनि हास्नु हुदो रे'च ॥ हैन के गौतमजी मैले त 'सादरढोग' गर्या हो अनि खेरि गौतमको दण्डवत चै 'साष्टांग ढोग दण्डवत" हो :D इफ सो .... मेरो त भुईमा खुट्टो छैन यो तिहार बेलाँ खुसी भे'र..... :D
Read Full Discussion Thread for this article