Posted by: Poonte October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
आज दन्ते झाँक्री काँ जानु छ, बर्खेनि सफाईको लागि। तिहाराँ अनि आफ्नै दाँतले ओखर फोड्न हुन्थ्यो, बुईनीहुरलाई किन कष्ट? नमेलाई आशिष, अरु सबैलाई परनाम। रिकुटे बज्जेले त तो बुढो ज्यानलाई गोरखपुर धुमाम्न लानि रे तिहार सकेसि। आफू नि उतै भर्ति हुन पाए हुन्थो के रे, उमेरले दिन्न होला। नत्र फिलमको हिरो बन्लाऊ नि बुढा भनेच के रे रिकुटे ले, हेरुम्!
Read Full Discussion Thread for this article