Posted by: Deep October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
आकासमा तारा घर आँगनमा दीयो सेल बनेर तिहार जिस्काउने गर्थ्यो मनमा कमलो रहर थियो ओखर बनेर तिहार कैले त रीसाउथ्यो कोठा सडकमा खाल थियो दाउ बनेर तिहार बोलाउथ्यो लाज लाग्या नी थाह पाउथ्यो भैलो बनेर तिहार आफै गाउथ्यो मनमा बासना चलेकै थ्यो देउसिरे बनेर तिहार झन् आँधि ल्याउथ्यो इन्द्रेणी टीका निधारमा हुन्थ्यो तिहार तिहार बनेर आउथ्यो --- अभिबादन!
Read Full Discussion Thread for this article