Posted by: Gautam B. October 12, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
जय होस् नमेको! भलो होस्! सन्तानले डाँडाकाँडा ढाकुन्! नमे मेरोमा माथिल्लो फुटो खुलेन। सानी नानीले भाईलाई टिको लाईदेकोचैं खुल्यो। यसपालि देउसी-भैलो जमेर खेलम्ला। अहिलेलाई भने म पिङ खेल्न लागें।
Read Full Discussion Thread for this article