Posted by: Gautam B. October 12, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
यी ठूल्नानी पनि हसाम्चिन्! "--तिमीले भेट्नु भो---" रे, हा ह हा! अब भोलि चैं "तपाईँले भेटिस्" भन्ने हो कि "तैंले भेट्यौ" भन्ने हो! *********** शुभजी, हाम्रो रिकुटे गोटा दशेक बर्ख पल्टनाँ बसेर भर्खरै मात्र फर्क्या भ'र उताको हावाले अझै छोडिसक्या छैन क्या! अब एक महिना भित्र गामको हावा लागेर मजस्तै सो---झो भएन भने पछाडि फर्केर थु---क्क भन्दिनु ल!
Read Full Discussion Thread for this article