Posted by: samir28 October 12, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Rockend जी पूरा गीत यसो हो :-- एउटा मान्छेको मायाले कती फरक पर्दछ जीन्दगीमा .........2 एउटा साथीको साथ ले कती फरक पर्दछ जीउनुमा शीशीर यामको जाडोमा पनी फुल्दछ फूल मुस्कानको.........2 अँध्यारो औंसीको रातमा पनी बल्दछ दीयो बीश्वासको नयनभरीको आँसुमा पनी बसेको हुन्छ तस्वीर त्यो.......2 हृदय भरीको चोटमा पनी लुकेको हुन्छ मायालु त्यो एउटा मान्छेको मायाले कती फरक पर्दछ जीन्दगीमा बीछोड हुँदाको दुखमा पनी भरोसा हुन्छ मीलनको......2 झगडा हुँदाको बेलामा पनी पत्यार हुन्छ सहाराको मायालु बीनाको हुँदो हो कती उराठ लाग्दो संसार यो.......2 पीरती बीनाको हुँदो हो कती नीराश एकलो सम्झना यो एउटा मान्छेको मायाले कती फरक पर्दछ जीन्दगीमा......
Read Full Discussion Thread for this article