Posted by: gaalab October 11, 2006
Login in to Rate this Post:
0
?
ए रिकुटे, हुनेवाला ससुरासँग जग्गा उधिन्ने गर्न पर्या भए केही सुर्ता नलिनुस् है! दाइजोमा कट्टी गराएदे हुन्छ। बरु बाँकी रहेको पैसाले चौतारीतिर यसो भोजभतेरको जोरजाम गर्नुपरो।