Posted by: Gautam B. October 11, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
"----साला ईयुरिया मिक्स गरेको हो कि युरिननै परो ह के पुन्टे दाइ!(तेसैले धेरै खाए जस्तो छ बुढाले)। क्या नाम मैले त एक् घून्ट् मारेको , चार् धाम् देखेँ , कसम! ----" हँसायो यो बज्जे राँगेले पनि! यूरिननै प-या होला! हा हा हा!! राँगे आया तो साला चौतारीमा बहार आईगो। अनि राँगे रिकुटे, तो साला जिम्दारको बाट जग्गा उधिनियो त! कि हुने वाला ससूरै हो साला भनेर छोडियो?
Read Full Discussion Thread for this article