Posted by: MMOHAN October 11, 2006
"क्रूर मन्"
Login in to Rate this Post:     0       ?        
ईराक मा मारिनु भएका नेपाली दाई को सम्झ्नामा साझामा प्रस्तुत गरेको पहिलो प्रयास् । "क्रूर मन्" कहिले बजारिन्छ छाति हरुमा कहिले बजारिन्छ गल्ली र चोक हरुमा क्रूर मन साटोमा बजरिए हुन्थ्यो नि रित्ता डांडां र सुख्खा नालाहरुमा म सुक्दै छु पातलिदै छु नियतिका झापड हरु भोग्दै छु म फगत अब अस्थिपन्जर हुं उमेरमा जती बुढी त्यती नै तरुनी देखिनु पर्ने म त दिनदिनै निख्रदैं छु पल््पल् झोक्र्ंदै छु यहाँ कहिले बजारिन्छ सिउंदा हरुमा कहिले बजारिन्छ काखा र आशा हरुमा क्रूर मन साटोमा बजरिए हुन्थ्यो नि बांझा टारी र करेसा बारी हरुमा
Read Full Discussion Thread for this article