Posted by: Regal October 11, 2006
Login in to Rate this Post:
0
?
ओह्हो पुन्टे दाजै, के छ खबर ।
क्या नाम, आप त बडा बेवफा निक्लिनु भयो। उस्तो राज् को बात पनि सारा गाउलेलाइ भनिदिनु भएछ। जरुरतको टेममा केहि बोल्नु भएन, याहान् आएर त मकै भुट्ने?
क्या नाम, जो भि हो। उ दिन साला यादगार् हुने भो।
होइन येह्, उ मोट्टीको खोयाबिर्के के सरो कडक हो माइ बाप। साला ईयुरिया मिक्स गरेको हो कि युरिननै परो ह के पुन्टे दाइ!(तेसैले धेरै खाए जस्तो छ बुढाले)। क्या नाम मैले त एक् घून्ट् मारेको , चार् धाम् देखेँ , कसम!
और् उस्को बात् त गाना पनि भएछ मबाट , बजाना चाहिन् क्या नाम, मोटिले गरिछ( आज् सुबेह् पता चलो, फुलौरा उठेछ)
येस्तै छ हो मेरो किस्सा!
सबै गाउलेलाइ यो ज्यान् को सलुट्
अनि हाउ आर् यु कुम्ले?