Posted by: Poonte October 11, 2006
Change the nick!
Login in to Rate this Post:     0       ?        
सबैलाई जानकारी भया, साझामा जन्मे देखि “पुन्टे” नाम गरिएको म जन्तु, कोहिनुरको बिनम्र अनुरोधलाई मध्यनजर राखी, आज कै मितिदेखि नाम बदली “च्यान्टे” भएको छु। कसैलाई शंका लागेमा बाग्मतीमा चुर्लुम्म डुबेर, १०८ चोटि महादेवको नाम जपि फेरि साझा खोल्नु होला। सधन्यवाद, हिजोको पुन्टे, आजको च्यान्टे, भोलिको के हो के। अब खुश, कोहिनुर मैयां?
Read Full Discussion Thread for this article