Posted by: samir28 October 11, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Yah. very romantic song. अनी त्यस पछी का लाईन ह्रु पनी अत्ती रोमन्टीक छन् :-- आऊ नाचौं अँध्यारोमा जुनकीरी नाचे जस्तै बतासमा उडौं आज सीमलको भुवा जस्तै सीमलको भुवा जस्तै दुई कदम साथ हींडौं छुट्टीनु त छँदै छ भरे फेरी एकान्तमा रुनु त छँदैछ I just love this song.
Read Full Discussion Thread for this article