Posted by: CaMoFLaGeD October 11, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! पून्टे दाई दर्शन गरेँ! लाहुरे जी ले त्यस्तो राम्रो गाना गाउनु भएछ। खूब रमाइलो गर्नु भए जस्तो लाग्यो। अमिताभ स्टाइलले नाँचेको रे? हा हा हा!!
Read Full Discussion Thread for this article