Posted by: Poonte October 11, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पि.यस्. : मिस्टेको परिवारको दशैं देखियो, हिरो र’च बज्जे नि। अन्खेरुन् गालउ, हाम्त ऊऽऽऽऽऽऽऽ पारितिर परेम् के रे। चिल गाडी चढेर आम्ने भए आम् यता नि। माछाको तिऊनसंग ढेंडो ख्वाम्छम्। कि बाहुनको छोरो ले ढेंडो नखाने पो हुन् कि? हाम्तिर तेस्तै भन्थे। ठुल्बुईनी सारै पुल्पुलिन थाले। तिहाराँ “Monopoly” खेल्ने नोट हालेर दख्खिना दिन परो! लौ त नि, गोताएँ, डल्ली, कुम्ले, चित्रे, नेप्चे, दादा, जिम्माले, माने, सबलाई परनाम!
Read Full Discussion Thread for this article