Posted by: CaMoFLaGeD October 11, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
अभिवादन सम्पुर्ण गाउँले मित्रहरु! सबैजना हराएको कुरो निस्किरहेको बेलामा साझाकै एक मित्रको यो एउटा टुक्रा यहाँ प्रस्तुत गर्न चाहन्छु! सागर झैँ तिम्रा ति आँखामा कसैको प्रतिबिम्ब लुकेको देखेको छु भन कस्लाई लुकाएर राखेकी छौ??? म पनि धेरै दिन देखि हराइरहेको छु। अनि ठुली सबैलाई सम्झिँदा मलाई चाँहि किन नसम्झेकी? :D
Read Full Discussion Thread for this article