Posted by: sajhabusaima October 10, 2006
Me mybrother and Her
Login in to Rate this Post:     0       ?        
literatefool एउटा मानबता को नाता ले र सेकअफ तिम्रो दाजु यो कुरा लाइ एउटा सपना सम्झ अनि भुल, त्यसमा सबै को कल्याण छ । हुन सक्छ तिमि ले जिन्दगि मा अरु कसैलाइ बिबाह गर्छौ , जसरि प्रेम मा धोखा भएर पनि बैबाहिक जिन्दगि राम्रा भएका धेरै छन यता कता नराम्रो भएको सुनिए पनि । तर तिमि ले यदि यो कुरालाइ माथि उठाउन खोज्यौ भने के हुनेछ तिम्रो परिवार को अवस्था सोचेका का छौ? साथि तिमि ले परिवार लाइ आगो ले खरानि बनाउने छौ, त्यति खेर बाँकि रहनेछन तिम्रा हार मा तालि पिटन आतुर भएर लाइन लागेका मानिस हरु।अनि अन्त मा तिमि के के पाउने छौ यसबाट? दाजु को लथालिङ्ग जिन्दगि। परिवार भित्र को फुट , समाजको अगाडि घिर्णा को पा्त्र। साथि न त तिम्रा दाजु ले यो कुरा सहन गर्न सक्नेछन , अनि परवार लाइ त अझ पर राख , यो कुरा कहिले नभुल कि हामि हुर्केर बढेको त्यो धरातल अरु बिश्र २१ शदा्ब्दि मा हिडदा पनि १८ सदाब्दिमै चलिरहेको छ ।त्यसले परिवार मा पार्ने असर यि कुरा बाट पनि आभास पाउनु पर्छ तिमिले । literatefool तिमि एउटा शिक्षित मान्छे , तिमि जाहाँ यति खेर खडा छौ त्यसको हिस्सा तिम्रो परिवार मा पनि जान्छ । गल्ति मानिस बाट नै हुन्छ र मानिस ले नै त्यसलाइ सच्चाउछ । सायद तिमि ले सुन्यौकि सुनेनौ तर म एउटा लाइन यहाँ पेस्ट गर्न चाहान्छु " The Turkish gunman who shot John Paul II in 1981, but was later forgiven by the Pope". भने देखी, यो त पहिला के थियो भन्ने भन्दा पनि अहिले के हो भनेर माफ दिनु नै बेस हो हुन सक्छ मेरा यि भनाइ ले तिम्रा घाउ मा मलम नलगाउला केहि क्षणिक रुपमा तिमि लाइ गलत सल्लाहा दिनेहरुका सल्लाहा ले जस्तो तर अन्तमा तिम्रो परिवार मा तिमि ले बस्नु छ न हामि कुनै साझा प्रयोग कर्ता गएर बस्ने छौ र साथि कहिले काँहि अरुका लागि पनि वाँचि दिनु पर्छ , यो एउटा जिन्दगि को खेल हो तिमि चाहु नचाहु खेल्नै पर्छ।
Read Full Discussion Thread for this article