Posted by: Rahuldai October 8, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
दसैंको रमझम अझै बाकी छ कि साथीहरु ?नारायण दाई का पारखिहरुको जमघत न भाको धेरै दिन भो । कुनै चिज मिठो म खोजी रहेथें, तिमी याद आयो------------------ नारायण दाई सम्बन्धी कुनै नयाँ नौलो जानकारी, प्रसँग छ भने यो धागो म उन्ने काम गर्नु होला । तिहार अनि न्हु दँ भिन्तुना का साथ आज फेरी कृयाशिल भैदिन आग्रह गर्दछु ।
Read Full Discussion Thread for this article