Posted by: Birkhe_Maila October 6, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
हा हा हा दादा! बेलाबेलामा छड्केको मनले अलापेको राग को खासै केहि हैन। तितौरी केहि भा छैन सन्चै छु बा म :) देऊरालीजी, तपाईँले लक्ष गर्नुभएको कविता गौतमजीले लेखेका हुन् र मलाई लाग्छ वहाँले मुटुमा देश नै बोक्नुभएको हो। गहकिला कुराहरु भन्दा अगाडि भावना आउँदोरहेछ शायद् त्यसैले यस्ता शब्द निस्किएका होलान्। बाँकि गौतमजीले नै भन्नुहोला। :) खै यो हिजो टाँसेको कविताले सबै भताँभुङ्ग पारेछ। यो HTML प्रयोग गर्न नै नमिल्ने भएको होला कि के होला? सानदाईले मिलाईदिए हुन्थ्यो।
Read Full Discussion Thread for this article