Posted by: meroDeurali October 6, 2006
Just another Big Dogma
Login in to Rate this Post:     0       ?        
यो नेपाल हो कि भिखारी हरुको जम घट ? १३७ बर्ष देखि नेपालीहरुले लक्ष्मी सँग धन दौलत मागीं रहेका छन तर लक्ष्मीले भने नेपाललाइ संसार को सबै भन्दा गरीब देश हरु मध्ए एक पारेकी छिन. के हो त यो ? (१) कि त् नेपालीलाई मांग्न आउंदैन (२) कि त् लक्ष्मी नेपालमा छइनन् (३) कि त् लक्ष्मी पूजा मनाउने सबै चलन वकबास् हो
Read Full Discussion Thread for this article