Posted by: uptowngal October 6, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
के हुँदै छ? तितौरी, सानानी नक्कलीहरु के छ तिमी हरु क हालचाल । मिस्, वीरखे दाई, पून्ते दाई , चित्रे, कुम्ले, नमे, नेम्छे, चिप्ले, गोतामे, ग्बचेँ, यामे, सान्काँचो र सबै चौतारीका साथीहरु लाई मेरो नमस्कार छ । आझ भोलि अलि बिजि भाको कारन ले गर्दा नियमित् हुन्नसके को म माफि माग्दचु। र् चितै मौका पाउने बितिकै नियमि रुप् मा हजिर् हुने बाचा पनि गर्द चु।
Read Full Discussion Thread for this article