Posted by: Regal October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ है सब् गाउलेहरुलाइ सलुट् छ। क्या नाम ! ज्यान् को रेपोर्टिङ् टेम् थोद देर् से भो जस्तो छ। के गर्ने! तेहि तल जिम्मदारको मा गाको, आधा टेम् बुढा को सङ् बाझ्दैमा गो, बाकि टेम् छोरी चाहिन् लाइ ताकेरै गो। क्या नाम्! मोरी त बिल्कुल् हिरोनी भाको छ हो। कौसि से मकैको फुलाले फाइरिङ् गरेर घायल् बनायो। खैर्, उ कुर जो छ सो छ। याहान् के छ हो खबर्। कहान् हो सब्, बिर्खे काका, मिस्, कुम्ले, पून्टे और् सब्। कहिन् कहिन् से आज रातभर पत्ता भीड्ने सुनेझै लागो। बताम् न हो के छ पलान्।
Read Full Discussion Thread for this article