Posted by: Birkhe_Maila October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
था छ था छ कुम्लेलाई सपै कुरो चाइन्जो था छ। "गाग्रि बोकेर काँध पाछिओ जिम्मालबा", भनेर मेरा घराँ आ थ्यो कुम्ले तेतिबेला। मैले गाग्रि त देको हो नि, बरु तो कुनचाईँले देको गिल्टेको थाललाई मैले भनेर झ्यालि पिट्नेचाईँ को परो नि? यसो कुरो सुन्दा त जुरेली अस्ति पँधेरामा जाँदा तेई कुम्लेले बोकेओ गाग्रि ले'र आकि थि रे भन्ते गाम्ले आइमाई हरु :P:P
Read Full Discussion Thread for this article