Posted by: Birkhe_Maila October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
तो घ्यू त कुम्ले, मैले सुँघ्न नि पा छैन। जिम्माल्निले हरलिसको सिसिमा राखेर बाहिर बाट उसैको थोत्रो मजेत्रोले गुटुमुटु पारेर सन्दुकमा ताल्चा लगा'र साँचो दिम्सो - बिहान झिक्नै नमिल्ने ठाममा लुकाकि छे! " उसै त तिम्लाई जाउलो खाए नि पच्दैन क्यार्न घ्यू खोज्छौ ए बुडा!" भनेर च्याँट्ठिन्छे गाँठे घ्यू मागो भने नि! अब तितौरी परिन् जिम्माल्निको प्यारि, तेसैले तितौरी आ' बेलाँ अस्तिन गुँदपाक झिकेको जस्तो घ्यू नि झिक्लिन कि भनेर भनेओ :)
Read Full Discussion Thread for this article