Posted by: CaMoFLaGeD October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा! तपाईको बारीमा पल्लो घरको गाई छिरेर सबै सक्न लाग्यो है!! (मनमनै: "कहाँ राखेका होलान् त्यो घिउ? सबै यतिबेलै सक्नुपर्यो भात, दाल तर्कारी अनि त्यो घिउ, बुढा बारीतिर लागेको बेला") :पि
Read Full Discussion Thread for this article