Posted by: CaMoFLaGeD October 5, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते कहाँ हराए भनेको त यस्तो यस्तो गजल बनाउदै बसेका रहेछन्। वाह! वाह! सब एक से एक शेरहरु!! "ओठ थोरै सुके जस्तो, मुटु अलिक फुके जस्तो किन लाग्छ जिन्दगी यो, कहिँ कतै चुके जस्तो" क्या दामी!! भउते काजी त्यसरी हराउनु भएन!!
Read Full Discussion Thread for this article