Posted by: Birkhe_Maila October 5, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गजप लेखे यि भउतेले! मलाई त तपाईँले भनेको यो दोश्रो अलि फरक खालकोले छोयो! "मिठो फल खोज्नलाई धेरै माथि पुगेपछि टेकेको र समाएको दुबै हाँगा सुके जस्तो" उफ! मलाई नै लेखेको जस्तो!
Read Full Discussion Thread for this article