Posted by: Rahuldai October 5, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
फेरी आज अर्को गीत याद आयो । झर्यो जिन्दगी, फुट्यो जिन्दगी छल्केर आँखामा बस्यो जिन्दगी काँडामा हांसेको मिठो जिन्दगी सपनामा नाचएको झुठो जिन्दगी रहरको दह मा डुब्यो जिन्दगी पीर ले भरेको खालि जिन्दगी पीरतिले रुवाएको प्यारो जिन्दगी आज आफ्नै छातिमा दुख्यो जिन्दगी
Read Full Discussion Thread for this article