Posted by: CaMoFLaGeD October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पून्टे दाई, मलाई दिनुभएको खाममा त ५० डलर पो थियो त। मलाई त्यत्तिबेला शंका त लागिरहेको थियो, सबैलाई देब्रे खल्तीबाट झिकेर दिनुभएको थियो, मलाई चाँहि भुलेर दाहिने खल्तीबाट झिकेर दिनुभएको थियो। कतै तपाईलाई ससुरालीले दिएको खाम त मलाई दिनुभएन? तपाईले दिनुभएको ५० डलरले खूब काम गर्यो। टिकापछि तल लङ्गुर बुर्जामा दाउ थापेको त १ को ३ आयो। अनि त्यो पैसाले मेरिज खेलेको त खूब जित्तियो। कत्ति भाग्यमानी पैसो। फेरि फेरि दिनुस् है!
Read Full Discussion Thread for this article