Posted by: CaMoFLaGeD October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा राती आउनुभएछ अनि हल्ला गरेर जानु भएछ। राती ठुलीलाईपनि देखेको थिएँ चौतारीमा तर फेरि मलाई देखेर उनको सात्तो जाला भनेर आउनै डर लाग्यो। ठुली सन्चै त छौ होला नि हैन? हेर्दा हेर्दै यो सालको दशैँपनि सकियो। धेरै रमाइलो भयो चौतारीमा। सबैलाई धेरै धेरै धन्यवाद! जदौ!!
Read Full Discussion Thread for this article