Posted by: CaMoFLaGeD September 29, 2006
What's for lunch?
Login in to Rate this Post:     0       ?        
What did I have for lunch today?? Here it is: खसिको भुटुवा मासु, कलेजो भुँढी पर पर भुटेको, टमाटरको अचार, काँक्राको अचार सङ्ग झुरुम झुरुम हुने चिउरा अनि दहिको लस्सी! चिउरा मासु झुरुम झुरुम गर्दै खाँदै अनि काँक्राको अचार कर्‍याक्क पार्दै खाएको त्यस्पछि दहिको लस्सि सुरुप्प पिएको। अचार चाँहि अलि अलि पिरो रहेछ! खाँदा खाँदै एक हात म्यारिजपनि खेलेको! क्या माल टनेला सहितको शो गरेर सप्पै पैसा खल्तीमा हालियो। उफ! दशैँ!! :D
Read Full Discussion Thread for this article