Posted by: CaMoFLaGeD September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! जिम्माल बा को गाना राम्रो छ! (मनमनै!)कसरी थाहा पाउछन् हौ हाम्रा गाउँका बुढापाकाहरुले हाम्रा कुराहरु? ल ल! दादा भेट्नुहोला त्यहाँ, खोइ आँफु गइएन यसपाली नत्र भेट्न हुन्थ्यो।
Read Full Discussion Thread for this article