Posted by: Dada_Giri September 28, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
आइते नि आएछन् यो दशैँमा त. ए स्यानु! र ग्वाँचे नेपालाँ भेटुम् त नि. ग्वाँचे संयोजक बनेर २,४ जना बटुल न त. तिम्लाई फेला पार्नलाई कति लम्बरमा हान्दा ठिक हुन्छ? जापानी खाना खानी मन भे फुजि रेस्टुरान्ट गए नि भो.नभे म शरद दाइको रोदी रेस्टुरान्टमा लान्छु ल ठमेलमा. ल ग्वाँचे संयोजक!
Read Full Discussion Thread for this article