Posted by: miss_ me September 27, 2006
Login in to Rate this Post:
0
?
:P लौ न नि यो प्रिति !!!खै देख्या छैन रे क्या :P
.... दर्जन जो छन के रे नि सबै लै एकएक ओटा पाल्पालि ढाका को चोलि कटनको गुन्यू , २० हाते पटुका, रातो मखमली घलेक नाक मा फुली कानमा ढुंग्रि अनि गलामा ठुलो मुगाको माला भए पुग्छ